Sun, 18 Aug, 2019


काठमाडौंमा हावाहुरीसहित वर्षा
फरकधार / जेठ २४, २०७६

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानैदेखि हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीका कारण विभिन्न ठाउँहरुमा रुख ढलेका छन् । रुखहरु ढलेकाले विभिन्न ठाउँका बाटोहरु अवरुद्ध बनेका छन् । 



हावाहुरीसँगै विभिन्न स्थानमा मुसलधारे वर्षा पनि भएको पनि छ । 

बिहिबार साँझ सुदूरपश्चिमका विभिन्न क्षेत्रमा हावाहुरीका कारण घाइते हुनेको संख्या ४१ पुगेको छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्