काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानैदेखि हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीका कारण विभिन्न ठाउँहरुमा रुख ढलेका छन् । रुखहरु ढलेकाले विभिन्न ठाउँका बाटोहरु अवरुद्ध बनेका छन् ।
हावाहुरीसँगै विभिन्न स्थानमा मुसलधारे वर्षा पनि भएको पनि छ ।
बिहिबार साँझ सुदूरपश्चिमका विभिन्न क्षेत्रमा हावाहुरीका कारण घाइते हुनेको संख्या ४१ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।