सशस्त्र प्रहरीका चार पूर्वआइजिपीले पाए सफाइ

काठमाडौं– भ्रष्टाचारको मुद्दा लागेका सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आइजिपी)ले सफाइ पाएका छन् ।

चार पूर्वमहानिरीक्षक कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतले विशेष अदालतबाट सफाइ पाएका हुन् ।  

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीहरूलाई सफाइ दिएको हो ।





  • प्रकाशित मिति : असार १६, २०७६ साेमबार १४:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया