काठमाडाैंमा भूकम्पकाे धक्का महसुस

काठमाडाैं– काठमाडाैंमा शनिबार दिउँसाे ४ बजेर १५ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएकाे छ । पानी परिरहेकाे समयमा आएकाे याे भूकम्पकाे धक्काबारे सामाजिक सन्जालमा व्यापक चर्चा चलिरहेकाे छ । 

भूकम्पकाे केन्द्रबिन्दु र म्याग्निच्युडबारे थप जानकारी आउन बाँकी छ ।





  • प्रकाशित मिति : असार २१, २०७६ शनिबार १६:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया