Tue, 16 Jul, 2019


काठमाडाैंमा भूकम्पकाे धक्का महसुस
फरकधार / असार २१, २०७६

काठमाडाैं– काठमाडाैंमा शनिबार दिउँसाे ४ बजेर १५ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएकाे छ । पानी परिरहेकाे समयमा आएकाे याे भूकम्पकाे धक्काबारे सामाजिक सन्जालमा व्यापक चर्चा चलिरहेकाे छ । 



भूकम्पकाे केन्द्रबिन्दु र म्याग्निच्युडबारे थप जानकारी आउन बाँकी छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्