गाउँपालिका कार्यालयमा आगजनी, दुई पक्राउ
साङ्केतिक तस्वीर

सिरहा— सिरहाको बरियारपट्टि गाउँपालिका कार्यालयमा बुधबार बिहान आगजनी भएको छ । आगोले गाउँपालिका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजपत्र पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सन्तोष महतोले कार्यालयमा आगजनी गर्दा महत्त्वपूर्ण कागजपत्र जलेको बताए । घटनाबारे अनुसन्धानको लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।  

आगलागी स्थानीय र प्रहरीले मिलेर नियन्त्रणमा लिएका थिए ।





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १२:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया