डा. गोविन्द केसी माइतीघरमा, सरकारविरुद्ध प्रदर्शन [तस्वीरहरु]

काठमाडौं— सरकारले तोकेकोभन्दा धेरै शुल्का लिएका मेडिकल कलेजहरुको कारवाही हुनु पर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरिएको छ । 

मेडिकल माफियाले नियमभन्दा धेरै शुल्क लिएकोमा कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै दबाब दिन यो प्रदर्शन गरिएको हो । वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसी पनि प्रदर्शनमा पुगेका थिए । यो कार्यक्रम चाहिँ सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्सले गरेको हो । 

प्रदर्शनीका केही तस्वीरः 






  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १४:२०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया