ऋतिकलाई मन पराएकाले पत्नीको हत्या

एजेन्सी– अमेरिकामा रहेका एक ३३ वर्षीय युवकले आफ्नी पत्नीको हत्या गरेका छन् । उनी बलिउड अभिनेता ऋतिक रोशनको प्रशंसक भएकाले नै उनको हत्या गरिएको प्रहरीले जनाएको छ । अमेरिकी मिडियाका अनुसार पत्नीको हत्या गरेपछि युवाले झुन्डिएर आत्महत्या गरेका छन् । 

द न्युयोर्क पोस्टका अनुसार क्विन्समा रहने दिनेश्वर बुद्धिदातले २७ वर्षीया पत्नीको हत्या गरेका हुन् । उनले आफ्नी पत्नीले ऋतिकलाई मन पराउने गरेको मन नपरेको साथीहरुसँग सेयर गर्ने गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १२:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया