Fri, 06 Dec, 2019


नेपाली कांग्रेसले सार्वजनिक गर्यो उपनिर्वाचनका लागि चुनावी घोषणापत्र
फरकधार / मंसिर ३, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी उपनिर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 



मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले तीनै तहको उपनिर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । 

कांग्रेसले नेविसंघ र तरुण दलका कार्यकर्तामार्फत चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । 

पत्रकार सम्मेलनमा चुनावी घोषणापत्रसहित अन्य प्रचारसामग्री पनि सार्वजनिक गरिएको थियो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्