पर्साको सखुवा प्रसौनी-५ मा समाजवादी विजयी

पर्सा– पर्साको सखुवा पर्सौनी गाउँपालिका ५ मा समाजवादी पाटीका उम्मेदवार विजयी भएका छन्।

समाजवादीका रुपलाल कुमार यादवले १०३१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असेशर प्रसाद यादवले ८१९ मत प्राप्त गरे। 

तेस्रो बनेको सत्तारुढ नेपाल कम्युनस्ट पार्टीका उदयशंकर प्रसाद रौनियारले २३२ मत प्राप्त गरेका छन्। 





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया