करातेमा नेपाललाई थप एक स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाल खेलकुद सागमा नेपाललाई दोस्रो स्वर्ण प्राप्त भएको छ ।करातेको महिला टिम कातामा नेपाली टिमले स्वर्ण दिलाएका हुन् । टिममा निर्मला तामाङ, सरु कार्की र संगीता मगर थिए ।

सोमबार भएको खेलमा नेपाली टोलीले पाकिस्तानलाई पराजित गरेको हो । निकै रोमान्चक खेलको फाइनलमा २४.८९ अंक ल्यायो भने पाकिस्तानले २३.३ । 

याे सँगै नेपालको स्वर्णको संख्या तीन पुगेको छ । नेपाललाई पहिलो स्वर्ण करातेमा पुरुष कातामा मण्डेकाजी श्रेष्ठले सामबारै दिलाएका थिए ।





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १२:२१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया