माल्दिभ्सकाे लक्ष्य नेपालले एक ओभरमै पूरा गर्यो

काठमाडाैं– १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपाल माल्दिभ्ससँग १० विकेटले विजयी भएको छ ।

टस जितेर ब्याटिङ थालेको माल्दिभ्स १०.१ ओभरमै समेटिएको थियो ।

माल्दिभ्सले १६ रन मात्र बनाउन सक्यो ।

नेपालले उक्त लक्ष्य एक ओभरमै पूरा गरेकाे छ । पोखरामा भएको खेलमा नेपालका लागि काजल श्रेष्ठले तीन चौका हिर्काइन् । बाँकी ४ रन अतिरिक्त रन रह्यो ।





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १२:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया