प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति भण्डारी अस्पतालमा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् ।

प्रधानमन्त्री ओली बिरामी भएपछि उनी दाेस्राेपटक अस्पताल पुगेकी हुन् ।

अघिल्लो साता एपेन्डिसाइटिसको अप्रेसन गरिएका प्रधानमन्त्री ओली अस्पतालमा छन् । 

 





  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार १४:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया