डडेलधुरामा छाेरी बलात्कार गरेकाे आराेपमा बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् ।

आफ्नै १६ वर्षीया छोरीलाई लामो समयदेखि डर, धम्की देखाएर बलात्कार गर्दै आएको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए  । 





  • प्रकाशित मिति : माघ २२, २०७६ बुधबार १२:४१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया