देबिना बनर्जीले सेयर गरिन् बाथरुमका फोटोहरु, भइन् ट्रोल

एजेन्सी– अभिनेत्री देबिना बनर्जी आजभोलि पति गुरमित चौधरीसँग यात्रामा निस्किएकी छिन् । अनि उनीहरुले आफ्ना तस्वीरहरु सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । त्यसैले उनीहरुको चर्चा चलिरहेको छ । 

पछिल्लो समय चाहिँ उनले बाथरुमका केही फोटोहरु सेयर गरेकी छिन्, जसले उनलाई प्रशंसा होइन, झन् आलोचना मिलेको छ ।

गुरमित र देबिना अहिले पनि पर्दामा काम गरिरहेका छन्, जहाँ उनीहरुले राम र सीताको रोलमा अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार २०:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया