Fri, 10 Apr, 2020


कोरोना भाइरसः च्याम्पियन्स लिगका पनि सबै खेल स्थगित
फरकधार / फागुन २९, २०७६

एजेन्सी– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि च्याम्पियन्स लिगका सबै खेल स्थगित भएका छन् । त्यस्तै, युरोपा लिग पनि अहिलेका लागि स्थगित भएको छ । 



यसअघि यी लिगहरुका खेलहरुमा दर्शकहरुलाई नल्याइ खेल्याइएको थियो । तर, यसले मात्र कोरोना संक्रमणलाई फैलिन दिनबाट नरोक्ने भन्दै थप खेलहरु पनि स्थगित गरिएका हुन् । 

यसअघि स्पेनिस लिग ला लिगा पनि स्थगित भएको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्