कोरोना भाइरसः च्याम्पियन्स लिगका पनि सबै खेल स्थगित

एजेन्सी– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि च्याम्पियन्स लिगका सबै खेल स्थगित भएका छन् । त्यस्तै, युरोपा लिग पनि अहिलेका लागि स्थगित भएको छ । 

यसअघि यी लिगहरुका खेलहरुमा दर्शकहरुलाई नल्याइ खेल्याइएको थियो । तर, यसले मात्र कोरोना संक्रमणलाई फैलिन दिनबाट नरोक्ने भन्दै थप खेलहरु पनि स्थगित गरिएका हुन् । 

यसअघि स्पेनिस लिग ला लिगा पनि स्थगित भएको छ । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १७:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया