इटालीको सिको गरे इरानीले, झ्यालमा निस्किएर गाउन थाले कोरोनाविरुद्ध गीत

एजेन्सी– केही दिनयता इटालियनहरुले आआफ्नो घरको बरन्डामा निस्किएर गीत गाएका भिडियो भाइरल भएपछि इरानमा पनि यसको सिको गरिएको छ । अब इरानीहरु पनि घरको बाहिर वरन्डा तथा छतमा वा झ्यालबाट गीतहरु गाउन थालेका छन् । 

चीन र इटालीपछि कोरोना भाइरसका कारण प्रभावित भएको इरान तेस्रो देश हो । त्यहाँ अहिलेसम्म कम्तिमा पनि १३ हजार ९ सय ५० मानिसमा कोरोना भाइरस देखिएको छ । ७ सय २४ जनाभन्दा धेरैले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

हेर्नुस् भिडियोः





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १५:३९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया