बलिउड अभिनेता सन्जय दत्तको फिल्म तोरबाज अक्टोबरमा रिलिज गर्ने भनिएको छ । नरगिस फाखरी र दत्तको फिलम तोरबाज रिलिजका लागि तयार भइसकेको निर्माण पक्षले जनाएको छ ।
फिल्मका निर्माता राहुल मिश्राले अहिले कुनै पनि फिल्मको रिलिज मिति निश्चित नभइसकेको र कोरोना भाइरसका कारण यो फिल्म अक्टोबरमा रिलिज हुने जानकारी दिएका छन् ।
यसअघि यो फिल्म फ्रेबुअरीमा नै रिलिज हुने भनिएको थियो । फेरि फिल्मको छायांकन पनि गत साल फ्रेबुअरीमा नै सकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।