Fri, 10 Apr, 2020


मोदीलाई ऋषि कपुरको आडः चिन्ता नगर्नूस्
फरकधार / चैत १२, २०७६

कोरोना भाइरस संक्रमणलाई फैलिन नदिन मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि लागु हुने गरि देशभर २१ दिनको लकडाउनको घोषणा गरेका छन् । उनको यो फैसलालाई भारतमा निकै स्वागत गरिएको छ । विपक्षीहरुले पनि यसलाई स्वागत गरेका छन् । 



अब बलिउडका कलाकारहरुले पनि यसलाई साथ दिने देखिएको छ । 

बलिउड अभिनेता ऋषि कपुरले पनि मोदीको यो निर्णयलाई समर्थन गरेका छन् । उनले सामाजिक सन्जाल ट्विटरमा लेख्दै मोदीको यो निर्णयको समर्थन गरेका हुन् । बरु उनले त उल्टै प्रधानमन्त्री मोदीलाई चिन्ता नलिन अनुरोध पो गरेका छन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्