मोदीलाई ऋषि कपुरको आडः चिन्ता नगर्नूस्

कोरोना भाइरस संक्रमणलाई फैलिन नदिन मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि लागु हुने गरि देशभर २१ दिनको लकडाउनको घोषणा गरेका छन् । उनको यो फैसलालाई भारतमा निकै स्वागत गरिएको छ । विपक्षीहरुले पनि यसलाई स्वागत गरेका छन् । 

अब बलिउडका कलाकारहरुले पनि यसलाई साथ दिने देखिएको छ । 

बलिउड अभिनेता ऋषि कपुरले पनि मोदीको यो निर्णयलाई समर्थन गरेका छन् । उनले सामाजिक सन्जाल ट्विटरमा लेख्दै मोदीको यो निर्णयको समर्थन गरेका हुन् । बरु उनले त उल्टै प्रधानमन्त्री मोदीलाई चिन्ता नलिन अनुरोध पो गरेका छन् । 





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार ७:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया