कुवेतमा थप पाँच नेपालीलाई काेराेनाभाइरस संक्रमण

काठमाडौँ — कुवेतमा कोरोना भाइरसबाट थप ५ नेपाली कामदार संक्रमित भएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ ।

कुवेतकाे स्वास्थ्य मन्त्रालयबाट बुधबार सार्वजनिक रिपोर्टअनुसार क्‍वारेन्टाइनमा राखिएका नेपालीसहित एक सय ६८ जनामा पोजिटिभ देखिएको हो । सबैभन्दा बढी भारतीय कामदारलाई देखिएको छ ।

हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ जनालाई पोजिटिभ देखिएको छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार २०:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया