बलिउड अभिनेता ऋषि कपुरकाे निधन

काठमाडाैं– हिजाेमात्र एक युवा अभिनेतालाई गुमाएकाे बलिउडले आज पनि अर्का एक अभिनेता गुमाएकाे छ । 

आज ६७ वर्षकाे उमेरमा अभिनेता ऋषि कपुरकाे निधन भएकाे हाे । मंगलबार स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियाे । एचएन फाउन्डेसन अस्पतालमा उनकाे निधन भएकाे हाे ।

उनी क्यान्सर राेगकाे उपचार गराइरहेका थिए ।

अभिनेता राज कपुरका दाेस्रा छाेरा ऋषिले सन् १९७३ मा बबी फिल्मबाट अभिनय सुरु गरेका थिए ।






  • प्रकाशित मिति : वैशाख १८, २०७७ बिहीबार १०:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया