सलमानको फार्महाउसमा ज्याकलिन !

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज आजभोलि सामाजिक सन्जालमा निकै सक्रिय हुन थालेकी छन् । तर, लकडाउनका कारण उनी आफ्नो घरबाट यसरी सामाजिक सन्जालमा सक्रिय भएकी होइनन् । उनी त सलमान खानको फार्म हाउसमा फसेकी छिन् । 

अनि त्यहीँबाट उनले सामाजिक सन्जालमा निकै धेरै पोस्टहरु गरिरहेकी छिन् । 

अब उनको पछिल्लो एक भिडियो सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियो उनले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन् । यतिमात्र होइन, सलमानले पनि उनको भिडियो र तस्वीरहरु सेयर गरेका छन् । 

उनले त्यहाँ नै एउटा छोटो फिल्म पनि बनाएकी छिन् । अनि सलमानले त्यसलाई सेयर गर्दै लेखेका छन्– ज्याकलिनले बनाएको एउटा फिल्म ।





  • प्रकाशित मिति : वैशाख २६, २०७७ शुक्रबार १०:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया