संसदमा बाबुराम भट्टराईले भने– एसइई परीक्षा नलिऔँ

संसद बैठकमा प्रतिपक्षी जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले यसपटकको एसइई परीक्षालाई नलिन अनुरोध गरेका छन् । 

‘अहिले महामारी छ,’ उनले भने, ‘विद्यार्थीहरु अहिले ठूलो मानसिक तनावमा गुज्रिइरहेका छन् । उनीहरुलाई परीक्षाको तनाव थप नदिऔँ ।’

उनले एसइईभन्दा महत्वपूर्ण अहिले विद्यार्थीहरुको समस्यालाई सम्बोधन गर्नु महत्वपूर्ण भएको पनि बताए ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १७:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया