पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल गरिएका छन् ।
आरोग्य फाउन्डेसनमा काम गर्ने एक नर्समा मंगलबार कोरोनाभाइरस संक्रमण देखिएको थियो । त्यसको भोलिपल्ट यी दुई अस्पताल सिल गरिएका हुन् ।
प्रहरीले यी दुवै भवनमा कसैलाई पनि छिर्न दिएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।