कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्न फिफाले फुटबल म्याच गर्ने

विश्व फुटबलको गर्भनिङ बडी फिफाले च्यारिटी फुटबल खेल खेलाउने भएको छ । कोरोनाभाइरसविरुद्ध लड्नका लागि कोष जुटाउने हिसाबले यो खेल खेलाउन लागिएको हो । 

फिफाका अध्यक्ष गियानी इनफानटिनोले विश्वमा कोरोना महामारी कम भएपछि मात्र यो खेल खेलाउने बताएका छन् । 

‘यो विशेष खेल कहिले हुन्छ र कोको सहभागी हुन्छन् भन्ने कुरा पछि नै थाहा हुन्छ,’ फिफाले भनेको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १८:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया