तेन्दुल्करलाई आउट गरेका बलरलाई हत्याको धम्की !

इंग्ल्यान्डका टिमका पूर्व क्रिकेटर टिम ब्रेसनेनले सन् २०११ को टेस्ट खेलमा तेन्दुल्करलाई सय रन बनाउन दिएनन् । तेन्दुल्करले सय रन बनाएको भए उनको अन्तर्राष्ट्रिय सय रनको सयौँ प्रहार हुने थियो । 

तर, यही कारण टिमले अम्पायर रोड टकर र आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । 
 

ब्रेसनेनले एउटा कार्यक्रममा यस्तो बताएका हुन् । ‘यो खेलपछि हामी विश्वको नम्बर एक टिम बनेका थियौँ तर हामीलाई नै ज्यान मार्ने धम्की पनि आएको थियो ।’





  • प्रकाशित मिति : जेठ २६, २०७७ साेमबार १:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया