भारतमा जलाइयो नेपाली झन्डा, सरकार अझै प्रतिक्रियाविहीन
तस्बिर : सामाजिक सञ्जाल

नेपालले जारी गरेको नयाँ नक्साका विरुद्धमा भारतका केही मानिसले नेपालको राष्ट्रिय झन्डा जलाएका छन् ।

कुनै कार्यक्रममा भेला भएका मानिसहरुले नेपालको झण्डा जलाएको तस्बिर र भिडिओ सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।

यो घटनाबारे नेपालले अहिलेसम्म आधिकारिक प्रतिक्रिया जनाएको छैन ।

यद्यपि, यस घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

जसमध्ये धेरैले नेपाल सरकार मौन बसेकोमा आक्रोश पोखेका छन् । 





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार ९:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया