बाँदर रुङ्ने टहरोमा पेस्तोल र बम भेटियो
तस्बिर : रासस

भोजपुरको षडानन्द नगरपालिका २ कुदाकाउलेको ताबुमा पेस्तोल र विस्फोटक पदार्थ फेला परेका छन् ।

प्रहरीका अनुसार बाँदर रुङने टहरोमा १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद भएका हुन् ।

बिहीबार दिउँसो खटिएको प्रहरी टोलीले टहरोमा शंका लागेर चेकजाँच ती सामान इलाका प्रहरी कार्यालय दिङलाका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए ।





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार १०:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया