क्वारेन्टिनबाट घर फर्किएका ५८ जनामा कोरोनाभाइरस संक्रमण

कैलालीमा ५८ जनामा कोरोनाभारस संक्रमणको पुष्टि भएको छ । उनीहरु सबै लम्किचुहा नगरपालिको क्वारेन्टिनबाट घर गएका थिए ।

संक्रमित सबै लम्किचुहा नगरपालिकाकै स्थानीय हुन् । उनीहरुलाई २१ दिन क्वारेन्टिनमा राखेर घर पठाएको हो ।

घर फर्किएको पाँच दिनपछि सोमबार मात्र उनीहरुको रिपोर्ट आएको स्थानीयको भनाइ छ ।
 





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार ७:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया