नेपाल प्रहरीको एआइजीमा शाही र कार्की सिफारिस

काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक( (एआइजी)का लागि दुईजनाको नाम सिफरिस गरेको छ । 

कार्यालयले नीरज शाही र प्रद्युम्न कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो । प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेर पठाएको हो । 

डिआइजी विश्वराज पोखरेल पनि एआईजीको दौडमा थिए । तर, उनी प्रधान कार्यालयको सिफारिसमा परेनन् । 

सिफरिस भइआएकहरुलाई अब बस्ने मन्त्रिपरिषदको बैठकले एआइजीमा बढुवा गर्नेछ ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार २०:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया