भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । भरतपुरकै कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

ती महिला महोत्तरीको जलेश्वरकी भएको बताइएको छ । उनी ३५ वर्षकी छिन् ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार २२:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया