धनुषामा १८ वर्षीया युवती बलात्कृत

धनुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ वर्षकी एक युवती बलात्कृत भएकी छिन् । 

स्थानीयले नै उनलाई घरबाट लगेर नै बलात्कार गरेको पीडित युवतीले प्रहरीले बताएकी छिन् । सोमबार राति पिसाब फेर्न घरबाहिर निस्किएको समयमा स्थानीय ३० वर्षका युवाले उनलाई लगेर बलात्कार गरेको पीडित युवतीको परिवारले प्रहरीलाई बताएको छ ।

राइन नामका ती युवाले पीडित युवतीमाथि बलात्कार गरेर घर मंगलबार विहान ३ बजेतिर घर छोड्न आएका थिए । 

ती युवा अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई नियन्त्रणमा लिएर पीडित युवतीको परिवार तथा छरछिमेकले कुटपिट पनि गरेका थिए ।





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १३:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया