कोरोनाभाइरसः अष्ट्रेलियाको भिक्टोरियामा एक दिनमा सबैभन्दा धेरै मृत्यु

कोरोनाभाइरसका कारण अष्ट्रेलियामा सबैभन्दा बढी प्रभावित भिक्टोरियमा अब रेकर्ड मृत्यु तथा संक्रमणको संख्या बढेको छ । पछिल्लो २४ घन्टाको यो तथ्यांक आएपछि मेलबर्नमा लकडाउनले कुनै असर नगरेको भन्दै निकै चिन्ता व्यक्त गर्न थालिएको छ ।

जनसंख्याको हिसाबमा सबैभन्दा धेरै मानिस बस्ने दोस्रो ठूलो सहर भिक्टोरियामा पछिल्लो २४ घन्टामा कोभिड १९ का कारण १३ जनाको निधन भएको छ भने ७ सय २३ जना संक्रमति थपिएका छन् ।

गत सोमबारको तुलनामा यो ३६ प्रतिशत बढी हो । गत साता मात्रै भिक्टोरिया सरकारले संक्रमित मानिसहरुले आइसोलेसनको नियम तोडेको बताउँदै सतर्क रहन अनुरोध गरेको थियो ।





  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार ९:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया