१५ भदौसम्म उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

उपत्यकाका स्थानीय तह तथा वडा कार्यालयहरुले दिने अत्यावश्यक सबै सेवाबहरु १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको छ । 

उपत्यका नगरपालिका फोरमले कोरोनाभाइरसको बढ्दो प्रभावका कारण यस्तो निर्णय गरेको हो ।

उपत्यकामा कोरोनाभाइरस महामारी फैलिँदै गएको भन्दै यस्तो निर्णय गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना नियन्त्रणमा लागि योबाहेक अन्य विकल्प नभएको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १६:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया