पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौंका ६३ वर्षीय पुरुषको ललितपुरको पाटन अस्पतालमा निधन भएको छ । उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । 

शुक्रबार विहान यी पुरुषको निधन भएको हो । उनी उपचारका लागि २४ भदौमा अस्पताल भर्ना भएका थिए ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार ९:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया