विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप एक कोरोनाभाइरस संक्रमित महिलाको मृत्यु भएको छ । 

४४ वर्षीया यी महिलालाई पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उपचारका लागि कोशी कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनको बिहीबार राति मृत्यु भएको हो । 

योसँगै विराटनगरमा १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १०:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया