ओली-प्रचण्ड छलफलमा
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा बसेका छन् । बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

स्रोतका अनुसार रिक्त रहेका संवैधानिक पदहरुमा नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न अध्यक्षद्वय बसेका हुन् । मन्त्री हेरफेरका लागि अध्यक्षद्वयले एकखालको सहमति गरेर प्रस्ताव तयार गर्ने र सचिवालय बैठक बसी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी नेताहरुले गरेका छन् । 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १४:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया