६ राज्य जसले निर्धारण गर्नेछन् अबको अमेरिकी राष्ट्रपति

अमेरिकामा नयाँ राष्ट्रपति चुन्नका लागि भएको निर्वाचनको मत गणना अहिले जारी छ । ५० मध्ये ४४ राज्यमा अहिलेसम्म मत गणना सकिएको छ । 

अहिलेसम्मको गणनाअनुसार डेमोक्रेटिक पार्टीका जो बाइडेन अहिले निकै अगाडि छन् । 

तर, यसको अर्थ होइन, उनी अमेरिकी राष्ट्रपति चुनिइसकेका छन् । 

बरु अहिले मत गणना जारी भएका ६ राज्यले अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहने कि बाइडेन बन्ने निर्धारण हुनेछ । 

यी ६ राज्य हुन्– अलास्का, एरिजोना, जर्जिया, नेभादा, नर्थ क्यारोलिना र पेन्सिलभेनिया । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार २१:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया