लमजुङका कोरोनाभाइरस संक्रमितको चितवनमा मृत्यु

लमजुङका एक कोरोनाभाइरस संक्रमित पुरुषको भरतपुरमा निधन भएको छ । उनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

अस्पतालका अनुसार ४७ वर्षका यी पुरुषको आइतबार विहान निधन भएको हो ।

२१ कार्तिकमा उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनको २३ कार्तिकदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १२:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया