कोरोनाभाइरसः ललितपुरमा महिलाको मृत्यु

कोरोनाभाइरसका कारण ललितपुरको किस्ट अस्पतालमा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुने महिला महालक्ष्मीस्थानकी हुन् । ७० वर्षकी यी महिलामा श्वासप्रश्वासको समस्या देखिएको थियो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 

२७ कार्तिकमा कोरोनाभाइरस परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनको निधन बुधबार विहान भएको हो ।





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार ११:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया