अब नेकपा फुट्छ कि फुट्दैन ? नेकपा नेता ठाकुर गैरेका तर्क भिडियोमा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा विवाद अहिले तत्काल रोकिने सम्भावना कम देखिएको छ । 

अहिले भइरहेका सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै रस्साकस्सीमा छन्, दुवैले एक अर्कालाई आरोप लगाएका छन् । 

अब प्रश्न उठेको छ– नेकपा फुट्छ कि फुट्दैन ? 

नेकपा नेता ठाकुर गैरेले यसबारे आफ्नो विचार राखेका छन्, फरकधार भिडियोमा । सुनौँ उनका कुरा:






  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार २०:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया