स्वास्थ्य मन्त्रालयसँग १९ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित

लामो समयदेखि स्वास्थ्यकर्मीलाई सुविधाको माग गर्दै आन्दोलनरमा रहेका चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच आइतबार १९ बुँदे सहमति भएको छ ।

स्वास्थ्यकर्मीहरुले यसअघि मन्त्रालयलाई दबाब दिन विभिन्न चरणमा आन्दोलन गरेका थिए । स्वास्थ्य निकायका स्वास्थ्यकर्मी संगठनले संयुक्त रूपमा संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका थिए । 

चिकित्साकर्मीले महिनौँदेखि आन्दोलन गर्दै आएपछि मन्त्रालयले दुई हप्ताअघि वार्ता टोली गठन गरेको थियो । आइतबार वार्ता सम्पन्न भई १९ बुँदे सहमति भएको हो । 

दुईपक्षीय छलफलपश्चात् १९ बुँदे सहमति भएको र यी बुँदा लागू भएमा चिकित्सा क्षेत्रमा साँच्चै परिवर्तन आउने नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । कार्की संघर्ष समितिका अध्यक्ष हुन् । 

यस्तो छ १९ बुँदे सहमति





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १९:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया