भागरथीलाई न्याय माग्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडा-केदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टलाई न्याय माग्दै निवर्तमान संसदसहितको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेको छ।

आइतवार सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाइएको हो। निवर्तमान प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीको नेतृत्वमा बैतडीको टोली गृह मन्त्रालय पुगेको हो।





  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १८:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया