घरमै बसेर होली मनाउन आग्रह

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले घरभित्रै बसेर होली पर्व मनाउन आग्रह गरेको छ । 

प्रशासनले शनिबार एक सूचना जारी गर्दै भिडभाड नगर्न र मास्क, सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत श्रीशम्सेर रानामगरले जारी गरेको सूचनामा घरपरिवारभित्रै होली मनाउन आग्रह गरिएको छ ।





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १९:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया