गण्डकीमा कांग्रेसका पोख्रेललाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने कांग्रेस-माओवादीको तयारी
गण्डकीमा कांग्रेस लुम्बिनीमा माओवादीले नेतृत्व लिने सहमति

राष्ट्रिय जनमोर्चाले समर्थन छाडेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेका छन् । 

सो प्रदेशमा मिलेर सरकार बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत भएका छन् । 

गण्डकी सरकारमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोख्रेललाई नयाँ मुख्यमन्त्रीमा प्रस्तावको तयारी गरिएको छ । 

कांग्रेस र माओवादीबीच भएको सहमति अनुसार गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादीले सरकारको नेतृत्व लिने तयारी गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख १, २०७८ बुधबार १८:३१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया