यस्तो देखियो सैनिक मुख्यालयमा गणतन्त्र दिवस

आज १४औँ गणतन्त्र दिवस । कोरोना महामारीका कारण यस वर्षको गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालय भद्रकालीमा गरिएको छ । 

कोरोना भाइरसको महामारीका कारण भीड गर्न नहुने र काठमाडौंमा लगातार वर्षा भइरहेकाले सैनिक मुख्यालयमा कार्यक्रम भएको हो । 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १०:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया