पूर्वप्रधानमन्त्री खनालले गरे मिर्गौला प्रत्यारोपण, किन गरिन्छ प्रत्यारोपण ? सुन्नुहोस्, डा. काफ्लेका सुझाव

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । 

उनले दिल्लीस्थित अस्पतालमा गएर मिर्गौला प्रत्यारोपण गरेका हुन् । 

आखिर मिर्गौलाको प्रत्यारोपण किन जरुरी छ ? के हो मिर्गौला प्रत्यारोपण ? डा. ऋषिकुमार काफ्ले नेपालका वरिष्ठ मिर्गौला विशेषज्ञ हुन् । उनका मिर्गौलासँग सम्बन्धित एक दर्जनभन्दा बढी भिडियो फरकधारको युट्युबमा रहेका छन् ।

आजलाई यो भिडियो सुन्नुहोस्ः





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १४:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया