प्रदीप नेपालले भने- म माधव नेपालकाे मान्छे हुँ

नेकपा एमालेका नेता प्रदीप नेपालले आफू माधव नेपालकाे मान्छे भएकाे बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्ताे बताएका हुन् ।

नेपालले लेखेका छन्,‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटी विहीन अवस्थामा छु।’   

नेता माधव कुमार नेपालले हिजाे (बुधबार) दर्ता गरेकाे पार्टीमा नेता नेपालकाे नाम समेटिएकाे छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १२:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया