बायर्न म्युनिखले दियो दसैँको शुभकामना

जर्मन फुटबल क्लब बायर्न म्युनिखले सम्पूर्ण नेपाली फ्यानलाई दसैँको शुभकामना दिएको छ । म्युनिखले आफ्नो अफिसियल फेसबुक पेजबाट शुभकामना दिएको हो ।

उसले पेजमा बायर्न म्युनिखको लोगोसहित नेपालको झन्डा पनि राखेको छ । फोटोमा उसले जेम्स रोड्रिगेज र थोमस मुलरको फोटो पनि राखेको छ । जसमा खेलाडीलाई रातो टीका लगाएको देखाउँदै उसले लेखेको छ, ‘नेपालमा रहेका सबै फ्यानलाई दसैँको शुभकामना ।’ 





  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार १३:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया