सिन्धुपाल्चाेकमा भूकम्प

सिन्धुपाल्चाेकमा भूकम्प गएकाे छ । 

सिन्धुपाल्चाेककाे पाङटाङलाई केन्द्रबिन्दु बनाइ आज(शनिबार) मध्यान्ह १२:१२ मा ४.५ रेक्टरकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पकाे क्षतिबारेमा भने विवरण आएकाे छैन ।


 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १२:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया