आज १०६६ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । 

त्यस्तै, आज ९३८ जना डिस्चार्ज हुँदा १३ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन् । 





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १७:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया