साताकाे दाेस्राे दिन सुनचाँदीकाे मूल्य कति ?

साताकाे दाेस्राे दिन सुनकाे मूल्य स्थिर रहेकाे छ । 

हिजाे(आइतबार) ८९ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे सुन आज साेमबार पनि साेही मूल्यमै काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि स्थिर रहेकाे छ । हिजाे प्रति ताेलामा १ हजार १६० रुपैयाँमा काराेबार भएकाे चाँदी आज पनि साेही मूल्यमै काराेबार भइरहेकाे छ ।





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ११:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया